
प्रतिनिधिसभा निर्वाचनका लागि नवलपुर–१ बाट उम्मेदवारी दिँदै नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अबको प्रधानमन्त्री आफू रहेको बताएका छन् ।
उनले आफूले अन्तिमपटक चुनाव लड्न लागेको र कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने पनि बताए ।
उनले हरेक व्यक्तिसँग आत्मीय हुन चाहने र यसका लागि चुनावी मैदानबाट अगाडि बढेको पनि उनले बताए । ‘जसले हरेक व्यक्तिसँग आत्मीयता कामय गर्न सक्छ, उ नै सक्षम नेतृत्व दिन सक्छ,’ डा. कोइरालाले भने ।