३० असार २०८३, मंगलबार

रघुवीर महासेठले धनुषा–४ मा गराए उम्मेदवारी दर्ता

रघुवीर महासेठले धनुषा–४ मा गराए उम्मेदवारी दर्ता
फाइल फोटो

नेकपा एमालेका सचिव रघुवीर महासेठले धनुषा–४ मा उम्मेदवारी दर्ता गराएका छन् ।

उनी निवर्तमान सांसद हुन् । उनीविरुद्ध नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा) नेपालका महाजन यादवले उम्मेदवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्