१७ असार २०८३, बुधबार

राष्ट्रपतिद्वारा तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार तीनवटा विधेयक प्रमाणीकरण गरेकी छन् । 

राष्ट्रपतिले बीमासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थय तथा पशु सेवा व्यवसायी परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भई पेश भएको ती विधेयकहरू आइतवार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति जनाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्