२३ असार २०८३, मंगलबार

प्रदेश लोकसेवा आयोग, कर्णालीले माग्यो ठूलो संख्यामा कर्मचारी, के–के चाहिन्छ योग्यता ? (विज्ञापनको पूर्णपाठसहित)

प्रदेश लोकसेवा आयोग, कर्णालीले माग्यो ठूलो संख्यामा कर्मचारी, के–के  चाहिन्छ योग्यता ? (विज्ञापनको पूर्णपाठसहित)

प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशले ठूलो संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । 

मंगलवार गोरखापत्र दैनिकमा आयोगले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । 

आयोगलेप्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा अन्तर्गत आठौं तहका स्वास्थ्य सेवाका विभिन्न समूहका प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ । 

यस्तै सातौ तहका विभिन्न सेवा समूह र उपसमूहका अप्राविधिक तथा प्राविधिक पदहरूको पनि विज्ञापन खुलाएको छ । 

हेर्नुहोस् विज्ञापन 

salt training

कमेन्ट गर्नुहोस्