बलिउड अभिनेत्री हुमा कुरैशी र सोनाक्षी सिन्हाकी फिम्ल 'डबल एक्सएल'का ट्रेलर सार्वजनिक भएको छ ।
यो ट्रेलर भिडियोमा हुमा कुरैशी र सोनाक्षी सिन्हा बिलकुल अलग अवतारमा देखिएका छन् ।
यसको साथमा चर्चित क्रिकेटर शिखर धवन पनि आफ्नो एक्टिंग करियरको शुरूवात गर्दैछन् ।
फिल्म ४ नोभेम्बरदेखि सिनेमाघरहरूमा सार्वजनिक हुने बताइएको छ ।
भिडियो हेर्नुहोस्