३० जेठ २०८३, शनिबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ९० देखि १०० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । 

रातो आलु (भारतीय)को मूल्य ४६ देखि ४८ रुपैयाँ छ ।

यस्तै सुकेको प्याज (भारतीय) ५० देखि ५२ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

तने बोडी प्रति किलो ८० रुपैयाँदेखि १०० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

यस्तै लोकल घिउ सिमी प्रति किलो २० देखि ३० रुपैयाँमा किनबेच भइरहँदा हाइब्रिड घिउ सिमी प्रति किलो ३० देखि ४०  रुपैयाँमा कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची​​

salt training

कमेन्ट गर्नुहोस्