१२ साउन २०८३, मंगलबार

आर्सनल नकआउट चरणमा

असोज २८, २०७९
आर्सनल नकआउट चरणमा

आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरण अन्तर्गत बिहीवार राति बोडो ग्लिम्टलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले नकआउट चरणमा स्थान बनाएको हो ।  

जीतसँगै समूह ए को आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ ।

आर्सनल शीर्ष स्थानमा रहेको छ ।

बोडो ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्