३० जेठ २०८३, शनिबार

उत्तर कोरियाली जीवनका यस्ता तस्वीर जुन किम जोङ उन लुकाउन चाहन्छन् (फोटो फिचर)

कात्तिक २०, २०७४
उत्तर कोरियाली जीवनका यस्ता तस्वीर जुन किम जोङ उन लुकाउन चाहन्छन् (फोटो फिचर)

काठमाडौं, २३ मंसिर — घाँस खाने, भुइँमा सुत्ने र राति ९ बजे बत्ती निभाउने — यस्तो छ सामान्य उत्तर कोरियालीको जीवन ।

pay-airbnb-in-north-korea

यस्ता दर्दनाक तस्वीर एक विदेशी फोटोग्राफरले खिचेका हुन् । एरिक लाफोर्ग नामक फोटोग्राफरले उत्तर कोरियामा सुटुक्क खिचेका यी तस्वीरले त्यहाँको वास्तविकता उजागर गरेपछि त्यहाँको सरकारले उनीमाथि प्रतिबन्ध लगाएको छ ।

सन् २००८ मा पहिलोचोटि उत्तर कोरिया पुगेका लाफोर्ग त्यसपछि त्यहाँ पाँचचोटि पुगिसकेका छन् । उनी म्योङचोन गाउँमा पुगेका थिए जुन गाउँ कुनै पनि नक्सामा उपलब्ध छैन । उक्त गाउँ असाध्यै गरीब छ ।

गाउँका मान्छेले उनलाई मन पराएर फेरिफेरि आउनुस् भनेपनि सरकारले उनलाई प्रतिबन्ध लगाएकाले उनी त्यहाँ जान पाउने छैनन् ।

हेरौं तस्वीरहरू :

pay-airbnb-in-north-korea-1pay-airbnb-in-north-korea-2pay-airbnb-in-north-korea-3pay-airbnb-in-north-korea-4pay-airbnb-in-north-korea-5pay-airbnb-in-north-korea-6pay-airbnb-in-north-korea-7pay-airbnb-in-north-korea-8pay-airbnb-in-north-korea-9pay-airbnb-in-north-korea-10pay-airbnb-in-north-korea-11pay-airbnb-in-north-korea-12pay-airbnb-in-north-korea-13pay-airbnb-in-north-korea-14pay-airbnb-in-north-korea-15pay-airbnb-in-north-korea-16pay-airbnb-in-north-korea-17

मिरर युके

salt training

कमेन्ट गर्नुहोस्