२९ जेठ २०८३, शुक्रबार

कुन देशमा कति बेला छ भाइटीकाको साइत

कुन देशमा कति बेला छ भाइटीकाको साइत

अन्तर्राष्ट्रिय पाञ्चाङ निर्णय समितिले यसवर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा टीकाको साइत सार्वजनिक गरिएको हो । 

समितिका अनुसार नेपालमा यसवर्ष टीकाको साइत कात्तिक १० गते ११ः३७ मा रहेको छ । समितिका अनुसार भारतमा ११ः५५, अमेरिकामा ११ः२५ मा रहेको छ । 

हेर्नुहोस् विभिन्न देशमा टीकाको साइत 


 

salt training

कमेन्ट गर्नुहोस्