१० असार २०८३, बुधबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

कात्तिक १, २०७९
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

मंगलवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४७ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०७ रुपैयाँ कायम भएको छ । 
 
राष्ट्र बैंकका अनुसार सोमवार युरोपियन युरोको प्रति युरो खरिद दर १२८.२२ रुपैयाँ र बिक्री दर १२८.८१ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्