२८ असार २०८३, आइतबार

आज देशभर सार्वजनिक बिदा

कात्तिक १, २०७९
आज देशभर सार्वजनिक बिदा

 शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै आज देशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको हो । 

जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा ललितपुरमा निधन भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्