१० साउन २०८३, आइतबार

लोकसेवा आयोगको सूचना : लिखितको नतिजा सार्वजनिकदेखि नियुक्तिका लागि सिफारिससम्म [सूचनासहित]

कात्तिक २, २०७९
लोकसेवा आयोगको सूचना : लिखितको नतिजा सार्वजनिकदेखि नियुक्तिका लागि सिफारिससम्म [सूचनासहित]

लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा समूह, उपसमूह, श्रेणी र पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सफल उम्मेदवारलाई प्रयोगात्मक परीक्षा र अन्तरवार्ताका लागि बोलाएको छ । 
यसैगरी आयोगको कार्यालयले कम्युटर सीप परीक्षणका लागि पनि उम्मेदवारलाई बोलावटदेखि सिफारिससम्मका सूचना पनि जारी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्