२० असार २०८३, शनिबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

कात्तिक ३, २०७९
घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्