१२ असार २०८३, शुक्रबार

पशुपतिको धर्मशालामा भएको अवैध संरचना हटाउन कोषले जारी गर्‍यो ३५ दिने सूचना

कात्तिक ४, २०७९
पशुपतिको धर्मशालामा भएको अवैध संरचना हटाउन कोषले जारी गर्‍यो ३५ दिने सूचना
फाइल तस्वीर

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका सम्झौता र संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । 

कोषले मारवाडी सेवा समिति नेपाल, गौशाला धर्मशाला सञ्चालक समितिको नाममा शुक्रवार सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको हो । 

३५ दिनभित्रमा संरचना नहटाएमा कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने समेत कोषले बताएको छ । 

कोषले गौशाला धर्मशाला सञ्चालन उद्देश्य अनुसार नभएको, विशुद्ध रूपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरूलाई धर्मशाला सञ्चालन मात्रै गरेको हुनुपर्नेमा सम्झौता विपरित काम भएको पाइएको समेत जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्