०९ साउन २०८३, शनिबार

कोरियाली विमान धावनमार्गबाट चिप्लिएपछि...

कात्तिक ७, २०७९
कोरियाली विमान धावनमार्गबाट चिप्लिएपछि...
AFP

कोरियन एयरलाइन्सको एक विमान फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । 

आइतवार भएको यो घटनाले देशको दोस्रो सबभन्दा व्यस्त विमानस्थल केही समयका लागि अवरुद्ध भएको थियो । 

विमानमा रहेका सबै १७३ यात्रु र कर्मचारीलाई सुरक्षित रूपमा निकालिएको छ । केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्