१७ असार २०८३, बुधबार

सैनिकहरूसँग दीपावली मनाउन कारगिल पुगे मोदी

कात्तिक ७, २०७९
सैनिकहरूसँग दीपावली मनाउन कारगिल पुगे मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय सैनिकहरूसँग दीपावली मनाउनका लागि सोमवार जम्मु कश्मीरको कारगिल पुगेको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

बहादुर सैनिकहरूसँग दिवाली मनाउन प्रधानमन्त्री मोदी कार्गिलमा अवतरण गरिसकेको जनाइएको छ । 

सन् २०१४ मा प्रधानमन्त्री बनेदेखि मोदीले सेनाका विभिन्न अड्डाहरू पुगेर दीपावली मनाउने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्