३२ असार २०८३, बिहीबार

रुसले युक्रेनका ऊर्जा संरचनामा आक्रमण गरेपछि लोडशेडिङ तालिका बनाउँदै किएभ

कात्तिक ७, २०७९
रुसले युक्रेनका ऊर्जा संरचनामा आक्रमण गरेपछि लोडशेडिङ तालिका बनाउँदै किएभ

रुसले युक्रेनका विभिन्न शहरमा रहेका ऊर्जा संरचनाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि अहिले त्यहाँ विद्युत् आपूर्तिको संकट आएको छ । 

संकटका कारण युक्रेनको राजधानी किएभमा विद्युत् आपूर्ति स्थिर बनाउन लोडशेडिङ गर्न थालिएको छ । 

युक्रेनी अधिकारीहरूले जनतालाई किफायती रूपमा विद्युतीय सेवा उपयोग गर्नका लागि आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्