२० असार २०८३, शनिबार

राष्ट्रपतिले लगाइदिइनन् भाइटीका

कात्तिक १०, २०७९
राष्ट्रपतिले लगाइदिइनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्। 

राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्