२३ असार २०८३, मंगलबार

कांग्रेस नेता कोइरालाको स्वास्थ्यमा सुधार

कात्तिक १४, २०७९
कांग्रेस नेता कोइरालाको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार भएको छ । चुनावी सभामा एक्कासि अचेत भएका उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

आइतबार पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा कोइराला अमरापुरीमा आयोजित कार्यक्रममा एकाएक अचेत भएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्