०६ असार २०८३, शनिबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कात्तिक १५, २०७९
यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज नेपाली ठूलो गोलभेँडा ९० देखि १०० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । 

रातो आलुको मूल्य प्रतिकिलो ८५ रुपैयाँदेखि ९० रुपैयाँसम्म छ ।

रातो आलु (भारतीय)को मूल्य ५० देखि ५२ रुपैयाँ छ ।

यस्तै सुकेको प्याज (भारतीय) ५२ देखि ५५ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची​​

salt training

कमेन्ट गर्नुहोस्