०५ असार २०८३, शुक्रबार

गच्छदारको पार्टीमा पनि खटपट, सहअध्यक्षले नै छाडे साथ

कात्तिक २०, २०७४
गच्छदारको पार्टीमा पनि खटपट, सहअध्यक्षले नै छाडे साथ

काठमाडौं २४ साउन– उपप्रधानमन्त्री विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरममा खटपट शुरु भएको छ ।

गच्छदारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सहअध्यक्ष रामेश्वर रायले पार्टी परित्याग गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको स्रोतको दावी छ ।

राय सांसद छैनन, तर आफूले सिफारिश गरेका सांसदलाई मन्त्री नबनाएकोमा उनको असन्तुष्टि रहेको सो पार्टी स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्