![त्रिपुरेश्वरको महादेव मन्दिरमा पुगेर ओलीले गरे साधुहरूसँग भेट [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/oli_dp0uKkSak9.jpg)
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिपुरेश्वरको महादेव मन्दिरमा दर्शन गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको क्रममा ओली त्रिपुरेश्वरको मन्दिरमा गएका हुन् ।
मन्दिरमा पुगेर ओलीले साधुहरूसँग तस्वीरसमेत खिचाएका छन् ।
तस्वीरहरू














