![चार मतदान केन्द्र अस्थायी रूपमा सारियो [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Matadan-Kendra-Change_Gx4m6EtYIf.jpg)
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार मतदान केन्द्र अस्थायी रूपमा सारिएको छ ।
जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएकोमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४(३) बमोजिम निर्वाचन आयोगले अस्थायी रूपमा मतदान सार्ने निर्णय गरेको हो ।
सारिएका मतदान केन्द्रको सूची
