०३ असार २०८३, बुधबार

सेतो पहिरनमा प्रियंका चोपडा [तस्वीरहरू]

कात्तिक १७, २०७९
सेतो पहिरनमा प्रियंका चोपडा [तस्वीरहरू]

बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा यतिखेर चर्चामा छिन् । 

उनी यतिखेर भारत भ्रमणमा छिन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार, उनी ३ वर्षपछि भारत आएकी हुन् ।

उनले भ्रमणका क्रममा लगाएको सेतो पहिरनले धेरैको ध्यान तानेको छ ।

उनले भारतमा रहँदा धेरै भेटवार्ता तथा कार्यक्रममा सहभागी हुने बताइएको छ ।

निक जोनस र प्रियंकाको एक छोरी मालती छन् । 

उनीहरू यतिखेर न्युयोर्क बस्दै आएका छन् । 

प्रियंकाले त्यहाँ रेष्टुरेन्ट पनि सञ्चालन गर्छिन् । 

salt training

कमेन्ट गर्नुहोस्