२३ जेठ २०८३, शनिबार

मराठीमा अक्षय कुमारको डेब्यु फिल्म, भाइरल भयो फर्स्ट लुक

कात्तिक १७, २०७९
मराठीमा अक्षय कुमारको डेब्यु फिल्म, भाइरल भयो फर्स्ट लुक

बलिउड सुपरस्टार अक्षय कुमार महेश मांजरेकरको आगामी फिल्म 'वेदात मराठे वीर दौडाले सात' बाट मराठी  फिल्ममा डेब्यू गर्दै छन् ।

फिल्ममा अक्षयले छत्रपति शिवाजी महाराजको प्रतिष्ठित भूमिका निभाउनेछन् । 

हालै सो फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ, जसले फ्यानहरूलाई प्रभावित पारेको छ ।

फर्स्ट लुक अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्