३० असार २०८३, मंगलबार

स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा भण्डारी

कात्तिक २०, २०७४
स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा भण्डारी
काठमाडौँ, २४ साउन -स्वास्थ्यमन्त्री गरिराजमणि पोखरेलले स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा चुडामणि भण्डारीलाई नियुक्त गर्नुभएको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार साउन २३ गतेबाट लागू हुने गरी उहाँलाई सो पदमा नियुक्त गरिएको हो ।

कुष्ठरोग महाशाखाको निर्देशक पदमा कार्यरत भण्डारीलाई सो जिम्मेवारी यथावत् राख्दै विभागको उपमहानिर्देशकको थप जिम्मेवारी दिइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्