०४ साउन २०८३, सोमबार

लोकगायक खुमन अधिकारीलाई पितृशोक

कात्तिक २३, २०७९
लोकगायक खुमन अधिकारीलाई पितृशोक

चर्चित लोकगायक खुमन अधिकारीलाई पितृशोक परेको छ । 

उनका बुबा मुक्तिराम अधिकारीको गएराति निधन भएको हो । 

खुमन स्वयंले फेसबुकमार्फत बुबाको निधन भएको जानकारी दिएका छन् । 

केही महिनायता उनी आफ्नो सांगीतिक कार्यक्रमहरू समेत छाडेर बिरामी बुबाको उपचारमा खटिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्