
जाडो महिनामा चिसोका कारण घाँटी दुख्ने, रुघाखोकी लाग्ने भइरहन्छ ।
यस्तो अवस्थामा जडिबुटीजन्य खानेकुरा खाएमा स्वास्थ्यलाई लाभ मिल्ने विभिन्न अध्ययनहरूले बताउँदै आएका छन् ।
यसैबीचमा बजारमा उपलब्ध रहेको डाबर च्यावनप्रास पनि चिसोबाट बच्नका लागि लाभदायक भएको उत्पादक कम्पनी डाबर नेपालले जनाएको छ ।
कम्पनीका अनुसार, डाबर च्यवनप्रास आयुर्वेद र नवीन विज्ञानको प्राचीन भारतीय ज्ञानसँग बनाइएको एक सुत्र हो । च्यवनप्राश एक पौष्टिक जाम हो । यसले हाम्रो स्वास्थ्यलाई स्वस्थ्य र तन्दुरुस्त बनाउनको लागि यो फाइदाजनक छ ।
च्यवनप्राशले मांसपेशी बलियो, कलिलो र रिष्टपुष्ट बनाउनको लागि सहयोग गर्ने कम्पनीले बताएको छ ।
च्यवनप्रासले हाम्रो छालालाई कलिलो नरम र चम्किलो बनाउनको मद्दत गर्छ ।
बुढ्यौली प्रक्रियालाई सुस्त बनाउन, स्मरणशक्ति बढाउन, मुटुको लागि राम्रो र पाचन, उत्सर्जन र श्वासप्रश्वास प्रणालीको स्वास्थ्यलाई बढाउन पनि च्यवनप्रास लाभदायक रहेको कम्पनीको भनाइ छ ।
डाबर च्यवनप्राश जडीबुटी र प्राचीन आयुर्वेदिकबाट बनेको स्वास्थ्यको लागि फाइदाजनक पौष्टिक जाम हो ।
कम्पनीका अनुसार, डाबर च्यवनप्रास ४१ भन्दाबढी आयुर्वेदिक जडीबुटीहरुको समय–परीक्षण गरिएको आयुर्वेदिक ढाँचा हो जसले प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्छ, जसले गर्दा ब्याक्टेरिया, भाइरस, धुलो र मौसम परिवर्तनको कारण हुने खोकी र चिसो आदि जस्ता दैनिक संक्रमणहरु शरीरलाई बचाउँछ ।
स्वास्थ्यको हिसाबले डाबर च्यवनप्रास सबै उमेर समुहका (बालबालिका, बयस्क र वृद्ध) मानिसको लागि फाइनाजनक छ । भिटामिन सी र एन्टिअक्सिडेन्टले हाम्रो स्वास्थ्यको फाइदाजनक रहेको छ ।
कसरी उपभोग गर्ने?
कम्पनीका अनुसार, च्यावनप्रास जुनसकै मौसममा प्रयोग गर्न सकिन्छ । डाबर च्यवनप्रास सीधै उपभोग गर्न सकिन्छ तर तातो दुध वा तातो पानिसंग खाँदा अझ उपयोगी हुन्छ ।
वयस्कहरुको लागि १ चम्चा दिनमा दुई पटक प्रयोग गर्ने, विहान खाली पेटमा एक चम्चा, नास्ता गर्नु अघि र बेलुकाको खानाको ३० मिनेट अघि एक चम्चा खान सकिने कम्पनीले जनाएको छ ।
३–१२ वर्षका बच्चाहरुको लागि मात्रा दैनिक दुइपटक आधा चम्चा खुवाउनु उत्तम हुने कम्पनीको भनाइ छ ।