२८ असार २०८३, आइतबार

उम्मेदवारी दर्ता गर्न गएका मानबहादुरलाई अवरोध, कांग्रेसकै कार्यकर्ताले गरे नाराबाजी

कात्तिक २४, २०७९
उम्मेदवारी दर्ता गर्न गएका मानबहादुरलाई अवरोध, कांग्रेसकै कार्यकर्ताले गरे नाराबाजी

मोरङ क्षेत्र नम्बर–३ (१)मा कांग्रेसका मानबहादुर लिम्बूले टिकट पाएपछि काग्रेसमा विवाद शुरू भएको छ । 

मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका लिम्बुविरूद्ध कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन् । 

मोरङ क्षेत्र नम्बर ३ (१) का उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले टिकट पाएका थिए । 

कांग्रेसमा लिम्बु संस्थापन इतर खेमाका हुन भने थापा संस्थापन पक्षका थिए । मृतक थापाकी श्रीमतीले टिकट पाउनुपर्ने भन्दै उनीहरूले विरोध गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्