![लुम्बिनी प्रदेश लोकसेवाले खुलायो विभिन्न पदमा विज्ञापन [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/loksewa_butwal_ie5A6bT6Lp.jpg)
प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले सहायकस्तर चौथो तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।
आयोगले शुक्रवार विज्ञापन खुलाएको हो ।
आयोगले विभिन्न पदमा ७७ जनाका लागि विज्ञापन खुलाएको हो ।
हेर्नुहोस् सूचना
