बलिउड अभिनेत्री किम कादर्शियन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।
उनी आफ्ना बोल्ड तस्वीरहरूका कारण चर्चामा आइरहन्छन् ।
हालै उनले सामाजिक सञ्जालमा आफ्ना तस्वीरहरू शेयर गरेकी छन् । जसलाई उनका फ्यानहरूले निकै रुचाइरहेका छन् ।
तस्वीरमा किमले कालो पोशाकमा चेरी रङको ओभरकोट लगाएकी छन् । उनले कालो पर्स बोकेर कालो चस्मा लगाएकी छन् ।