०२ साउन २०८३, शनिबार

४० हजार मृत मानवको हड्डीबाट बनाइएको यो चर्च,  हेर्नलाई लाग्छ मानिसहरूको भीड

कात्तिक २६, २०७९
४० हजार मृत मानवको हड्डीबाट बनाइएको यो चर्च,  हेर्नलाई लाग्छ मानिसहरूको भीड

चेक रिपब्लिकमा रहेको एक चर्च बनाउनका लागि ४० हजार मानिसको कंकाला प्रयोग गरिएको बताइएको छ ।

यस रोमन क्याथोलिक चर्चको नाम 'सेडलेक औसुएरी' हो। 

यस चर्चको सजावट मृत मानवको हड्डीहरूबाट गरिएको थियो । 

चर्चमा १५औं शताब्दीको युद्धमा मारिएका मानिसहरूको कंकाल पनि सम्मिलित गरिएको बताइएको छ।  

चर्च हेर्नका लागि टाढा टाढाबाट मानिस जाने गरेको बताइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्