१५ असार २०८३, सोमबार

धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

कात्तिक २७, २०७९
धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

उत्तरी धादिङमा शनिबार भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग १ज ५५८० नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना भएको हो । 
दुर्घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 
दुर्घटनामा सोही ठाउँ बस्ने ६ जना घाइते भएका छन् । घाइतेहरुको धादिङस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्