०४ असार २०८३, बिहीबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कात्तिक २७, २०७९
यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज नेपाली ठूलो गोलभेँडा ५० देखि ६० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । 
 
रातो आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म छ ।

रातो आलु (भारतीय)को मूल्य ३५ देखि ३६ रुपैयाँ छ ।

हेर्नुहोस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची​​

salt training

कमेन्ट गर्नुहोस्