०३ साउन २०८३, आइतबार

पशुपतिशम्शेर राणाले भने : अब सरकारमा सहभागी हुन्छौँ

कात्तिक २०, २०७४
पशुपतिशम्शेर राणाले भने : अब सरकारमा सहभागी हुन्छौँ

काठमाडौँ, २४ साउन- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले आफूहरु मुलुकको दीर्घकालीन हितका लागि संविधान संशोधनको पक्षमा रहेको बताएका छन् ।rana

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले मधेशी जनताको भावनालाई समेटेर त्यहाँका विद्यमान समस्या समाधान गरी मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिए ।
आफ्नो पार्टीले सरकारलाई समर्थन गरिसकेकाले सरकारमा जाने बताउँदै अध्यक्ष राणाले निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि त्यसबारे आधिकारिक निर्णय लिइने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्