०४ साउन २०८३, सोमबार

मंसिर ४ गते मतदानको दिन आन्तरिक हवाइ उडान नहुने

कात्तिक २९, २०७९
मंसिर ४ गते मतदानको दिन आन्तरिक हवाइ उडान नहुने
फाइल फोटो

मतदान हुने दिन मंसिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान हुने छैनन् ।

मतदानको दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ । 

‘चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुँदैन,’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने ।

निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन हुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्