214 shares
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा आयोजना गरिएको चुनावी सभामा स्थानीयसँग पैसेरु नाच्दै अर्थमन्त्री जनार्दन शर्मा । उनी चुनाव प्रचारको लागि यति बेला रुकुम पश्चिममा छन् । तस्बिरः परिचन्द्र खत्री/रासस