०८ असार २०८३, सोमबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कात्तिक ३०, २०७९
यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज नेपाली ठूलो गोलभेँडा ५० देखि ६० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । 
 
रातो आलुको मूल्य प्रतिकिलो ५४ रुपैयाँदेखि ५८ रुपैयाँसम्म छ ।

रातो आलु (भारतीय) को मूल्य प्रति किलो ३४ देखि ३६ रुपैयाँसम्म कारोबार भइरहेको छ ।

हेर्नुहोस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची​​

salt training

कमेन्ट गर्नुहोस्