काठमाडौं, २६ साउन– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा डा. गोविन्द केसीको अनसन र सरकारी पक्षको वेवास्ता, सरकारी कर्मचारी गर्ने गरेको आर्थिक अनियमितता, तीजका गीतमा बढ्दो बिकृती, स्थानीय तहका जनप्रतिनिधि आफ्नै सेवासुविधा तोक्नमा केन्द्रित भएको लगायत विषयलाई व्यंग गरेर कार्टुन छापिएका छन् ।