१६ असार २०८३, मंगलबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बिहीवार अमेरिकी डलरको खरिद दर प्रति डलर १२९.७८ रूपैयाँ कायम भएको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १२९.७८ रूपैयाँ र प्रति डलर बिक्री दर १३०.३८ रूपैयाँ कायम भएको छ । 
 
राष्ट्र बैंकका अनुसार बिहीवार युरोपियन युरोको प्रति युरो खरिद दर १३५.२८ रूपैयाँ र बिक्री दर १३५.९१ रूपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्