२८ जेठ २०८३, बिहीबार

बीबीएस पहिलो वर्षको नतिजा सार्वजनिक

बीबीएस पहिलो वर्षको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले ४ वर्षे बीबीएस अन्तर्गत पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
परीक्षाको नतिजा विश्वविद्यालयको वेबसाइट टीयूएक्जामडटईडीयूडटएनपी र एसएमएसबाट पनि हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्