२८ असार २०८३, आइतबार

युक्रेनले रुससँग वार्ता गर्नेमा फ्रान्सका राष्ट्रपति आशावादी

मंसिर २, २०७९
युक्रेनले रुससँग वार्ता गर्नेमा फ्रान्सका राष्ट्रपति आशावादी

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले युक्रेन रुससँग वार्ता गर्न तयार हुने आशा व्यक्त गरेका छन् । 

फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार, जी२० शिखर सम्मेलन सकिएपछिको स्थितिमा युक्रेनका विषयमा सार्थक शान्तिवार्ताको आशा म्याक्रोंले गरेका छन् । 

म्याक्रोंले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य सरोकारवालाहरूसँग संवादको ढोका खुला राख्ने प्रतिज्ञा गरेका छन् । युक्रेन युद्ध अन्त्यका लागि सबै उपाय अपनाउन आफू तयार रहेको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्