१५ असार २०८३, सोमबार

नगदेशमा महाकाली नाच

कात्तिक २०, २०७४
नगदेशमा महाकाली नाच
मध्यपुरथिमिको नगदेशमा गाइजात्राको अवसरमा बिहीबार महाकाली नाचको प्रदर्शनी गरिँदै । महाकाली नाचमा महाकाली, महालक्ष्मी, कौमारी, सिंह, चार जना बेता, दुई भूतभैरव, दुई कवं, दुई ख्याक, दुई बाँदर र एक मयुर गरी १८ कलाकार हुन्छन् । तस्बिर ः रत्न श्रेष्ठ, रासस

salt training

कमेन्ट गर्नुहोस्