१० साउन २०८३, आइतबार

लालबाबु पण्डितले गरे मतदान

लालबाबु पण्डितले गरे मतदान

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मोरङ –६ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार लालबाबु पण्डितले मतदान गरेका छन् । 

पण्डितले विराटनगर १२ को महेन्द्र मोरङ निर्वाचन केन्द्रबाट मतदान गरेका हुन् । 

मोरङ ६ मा कांग्रेसका शेखर कोइराला र पण्डितबीच प्रतिस्पर्धा हुँदैछ ।  

salt training

कमेन्ट गर्नुहोस्