०४ असार २०८३, बिहीबार

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं, २६ साउन - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास बिमस्टेक बैठकमा सहभागी हुन नेपाल आएकी भारतीय विदेश मन्त्री शुस्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट वार्ता गरेकी छन् ।

उनले केहीबेर अघि काठमाडौंमा देउवासँग भेट गरेका हुन् । दुई नेताको भेटमा दुई देशबीचको सम्बन्धको बारेमा कुराकानी भएको बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्