२६ जेठ २०८३, मंगलबार

काठमाडौं क्षेत्र नम्बर–४ को मतगणना १० बजेबाट

काठमाडौं क्षेत्र नम्बर–४ को मतगणना १० बजेबाट

काठमाडौं क्षेत्र नम्बर–४ को मतगणना आइतबार राती १० बजेबाट शुरू हुने भएको छ । 

बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा क्षेत्र नम्बर–४ को मतगणना हुने भएको छ । 

काठमाडौं क्षेत्र नम्बर–४ बाट कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता राजन भट्टराईलाई प्रमुख प्रतिस्पर्धि मानिएको छ । 

थापा तेस्रो पटक सांसद जित्ने आशामा छन भने भट्टराई क्षेत्र नम्बर–४ बाट पहिलो जित निकाल्ने प्रयासमा छन् । 

२०७४ को चुनावमा पनि थापा र भट्टराई नै प्रतिस्पर्धी थिए । त्यसबेला थापाले भट्टराईलाई पराजित गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्