२७ जेठ २०८३, बुधबार

धनुषा ३ :  ६०० मतगणना हुँदा एमालेको अग्रता

धनुषा ३ :  ६०० मतगणना हुँदा एमालेको अग्रता

धनुषाको ३ नम्बर निर्वाचन क्षेत्रमा ६०० मतगणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ ।

एमाले उम्मेदवार जुली महतोले २५७ मत पाउँदा जनमत पार्टीका उम्मेदवार शम्भू साहले १५५ मत पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झाले १३० मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्