
धनुषा क्षेत्र नं -३ को मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ को मतगणना सकिएको छ । एक हजार ३९९ मतगणना हुँदा एमालेकी महतोले ६०८ मत ल्याएकी छन् भने जनमत पार्टीका उम्मेदवार शम्भू साहले ३२० मत पाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झाले ३१० मत पाएका छन् ।