२२ जेठ २०८३, शुक्रबार

भक्तपुर क्षेत्र नं १ को  मतगणना आरम्भ

भक्तपुर क्षेत्र नं १ को  मतगणना आरम्भ

भक्तपुर क्षेत्र नं १ को मतगणना शुरू भएको छ । खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा १ चाँगुनारायणको मतगणना सुरु भएको हो ।

त्यसैगरी प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार हजार ५२८ मतदाता रहेकामा ७४ हजार १९ मत अर्थात् ७१.१९ प्रतिशत मत खसेको थियो ।

यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सुनिल गोठे बासु, एमालेका उम्मेदवार नवराज गेलालबीच प्रतिस्पर्धा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्