०८ असार २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

सीके राउतको फराकिलो अग्रता, उपेन्द्र तेस्रो स्थानमा

सीके राउतको फराकिलो अग्रता, उपेन्द्र तेस्रो स्थानमा

सप्तरी क्षेत्र नम्बर २ मा सीके राउतले फराकिलो अग्रता कायम गरेका छन् ।

९ सय २३ मत गणना हुँदा जनमत पार्टीका अध्यक्ष राउतले ६२९ मत ल्याएका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने ५८ मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ मत ल्याएर दोस्रो स्थानमा छन् ।

छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाको गणना शुरू भएको हो। यो राउतको आफ्नै गाउँ हो ।

salt training

कमेन्ट गर्नुहोस्